१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँसभा र नगरसभा सञ्चालन गर्न संसद्मा विधेयक पेश



८ वैशाख, विराटनगर ।
प्रदेश नं १ को प्रदेशसभामा गाउँसभा र नगरसभा सञ्चालन कार्यविधि (विधेयक) २०७४ पेश भएको छ । वैठकमा प्रदेश सरकारकातर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले गाउँसभा र नगरसभा सञ्चालनका लागि बनेको कार्यविधि विधेयक संसद्मा पेश गरे ।

संसद्मा पेश भएको उक्त विधेयकमाथि सामान्य छलफल भएको थियो । यस विधेयकमा संशोधन दर्ता गराउन ७२ घण्टाको समय दिइएको छ ।
रासस

प्रकाशित मिति : ८ बैशाख २०७५, शनिबार ००:००