७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश १ः विशेष कानून र नीति बनाइने



३ वैशाख, सुरुङ्गा– झापा ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आदिवासी जनजातिको धर्म र संस्कार संरक्षणका लागि प्रदेश सरकारले विशेष कानून र नीति बनाएर अघि बढ्ने बताएका छन् ।

कचनकवल गाउँपालिकास्थित बनियानीमा आदिवासी समाज विकास समितिले सिरुवा पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राईले आदिवासी जनजातिको भाषा, संस्कृति, लिपि तथा रीतिरिवाज संरक्षण गर्न प्रदेश सरकार तत्पर रहेको बताउँदै सिरुवा पर्वमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने जानकारी दिए ।
रासस

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार ००:००