२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशसभा सदस्यमा राजपाका यादव विजयी



२६ मंसिर, कलैया ।
बारा निर्वाचन क्षेत्र नं १ को ‘ख’ प्रदेशसभा सदस्य पदमा राजपा नेपालका सरोजकुमार यादव १४ हजार २६९ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भागवतप्रसाद साहले आठ हजार १२६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए ।
रासस

प्रकाशित मिति : २६ मंसिर २०७४, मंगलबार ००:००