१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कास्की निर्वाचन क्षेत्र नं १ को क मा कोइराला ख मा गुरुङ विजयी



२३ मंसिर, पोखरा ।
कास्की क्षेत्र नं १ प्रदेशसभा क मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार माओवादी केन्द्रका नेता दीपक कोइराला १८ हजार ७२७ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीवन परियारले १५ हजार ८१ मत प्राप्त गरेका छन् ।

त्यस्तै उक्त क्षेत्रको प्रदेशसभा ख मा वाम गठबन्धनकै उम्मेदवार एमाले नेता मनबहादुर गुरुङ १७ हजार २४९ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार कृष्णबहादुर केसीले १३ हजार १०२ मत प्राप्त गरे ।
रासस

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार ००:००