१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रसुवाः प्रदेशसभा ‘क’ मा कांग्रेस विजयी



२२ मंसिर, रसुवा ।
जिल्लामा प्रदेशसभा ‘क’ मा लोकतान्त्रिक गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार प्रभात लामा विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले दिएको जानकारी अनुसार लामा ६ हजार ९७६ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका करन्याल तामाङले पाँच हजार १५२ मत प्राप्त गरे ।

अहिलेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फ कांग्रेसका मोहन आचार्यले सात हजार ६६९ मत प्राप्त गरे । वाम गठबन्धनका उम्मेदवार जनार्दन ढकालले पाँच हजार २६३ मत प्राप्त गरे ।
रासस

प्रकाशित मिति : २२ मंसिर २०७४, शुक्रबार ००:००