२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृष्ण न्यौपाने चैत ५, दमौली । हिन्दूहरुको आस्थाका केन्द्र तनहुँको देवघाट गाउँपालिकाका सबै वडा पूर्ण सरसफाइयुक्त घोषणा भएसँगै यहाँको सुन्दरता र पवित्रतालाई उजागर गरेको छ । यस गाउँपालिकालाई पूर्ण सरसफाइ घोषणा भएपछि देवघाटमा धार्मिक पर्यटकको पनि चहलपहल बढ्ने विश्वास गरिएको छ । गत आइतबार एक समारोहबीच वडा नं ५ लाई पूर्ण सरसफाइयुक्त वडा घोषणा गरिएपछि…