झापा । असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि आकर्षक योजना बोकेर उम्मेदवारहरु जनताका घरदैलोमा गइरहेका छन् । सम्पन्न र समृद्ध नगरपालिका/गाउँपालिका बनाउने योजना बोकेर हिँडेका उनीहरु आफूलाई प्राप्त हुने सरकारी सुविधा जनसेवामै खर्चिने बाचा पनि गरिरहेका छन् । नेपाली कांग्रेसका तर्फबाट बिर्तामोड नगरपालिकाका प्रमुख पदका उम्मेदवार बन्नुभएका जलकुमार गुरुङले नगरको विकास र समाजसेवा…