दाङ । घोराही उपमहानगरपालिकाको पहिलो बोर्ड बैठकले सामाजिक सुरक्षा भत्ता टोलटोलमै पुगेर वितरण गर्ने निर्णय गरेको छ । बुधबार पद तथा गोपनीयताको शपथ लिएसंगै भएको पदभारग्रहण र त्यसपछि बसेको बैठकले सामाजिक सुरक्षा भत्ता वितरणलाई पूर्णरुपमा बैंकिङ प्रणालीमा रुपान्तरण गरी घुम्ती प्रणालीबाट टोलटोलमा वितरण गर्नेसहितका पाँचवटा निर्णय भएको छ । त्यसैगरी सबै वर्गका फरक क्षमता भएका…