६ चैत, रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा तालबन्दी गरिएको छ । सानीभेरी गाउँ कार्यपालिकाको कार्यालय सार्ने निर्णयको विरोधमा यहाँका स्थानीयवासीले सानीभेरी गाउँपालिमा आजबाट तालबन्दी गरेका छन् । गाउँ कार्यपालिकाको कार्यालय सार्ने निर्णयको विरोध गर्दै यहाँका स्थानीयवासीले सबै सरकारी कार्यालय बन्द गर्नाका साथै यातायात र बजार पूर्णरुपमा बन्द गराएका छन् । यसअघि वडा नं ९…