चरिकोट, ९ कात्तिक । भीमेश्वर नगरपालिकाका लेखाप्रमुख सुजन सुवेदी र गौरीशंकर गाउँपालिकाका लेखापाल पुष्प बस्नेतसहित छ जनालाई प्रहरीले जुवा खेलिरहेको स्थानबाट पक्राउ गरेको छ । प्रहरीले जुवा खालबाट एक लाख छ हजार ६९५ बरामद गरेको छ । भीमेश्वर ६ चरीघ्याङस्थित ‘स्थानीय आवाज अनलाइन’का सञ्चालक राजबहादुर शिवाकोटीले पासाङदोर्जे शेर्पाको घरको कोठा भाडामा लिएर जुवा खलाइरहेका अवस्थामा…