सरकारले १९ जना कार्यकारी अधिकृत र स्थानीय विकास अधिकारी (एलडीओ) सरुवा गरेको छ । सरुवा हुनेमा अधिकांश जिविसका एलडीओ छन् भने केही नगरपालिकाको कार्यकारी अधिकृत छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सरुवाको निर्णय गत ९ गते गरेको हो । सरूवा बिबरण १. यज्ञबहादुर खत्री– ओखलढुङ्गा जिविसबाट सुर्यविनायक नगरपालिका, भक्तपुर २. युवराज पौडेल– पर्वत…