बर्दिया । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि बर्दियाका ६ नगरपालिका र दुई गाउँपालिकाका लागि नेकपा ९माओवादी केन्द्र०ले प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । राजापुर नगरपालिकाको प्रमुखमा दीपेश थारू तथा शिवप्रसाद थारू उपप्रमुखमा मनकला थारू, गेरुवा गाउपालिकाको प्रमुखमा बेहगराज थारू उपप्रमुखमा लीला थारू, मधुवन नगरपालिकाको प्रमखमा गणेश केसी उपप्रमुखमा सुभरानी…