सोलुखुम्बु, प्रदेश नं. १ को स्थानीय तह निर्वाचन जेठ ३१ गतेका लागि सारिएपछि सोलुखुम्बुमा मतदाता शिक्षा कार्यक्रम पनि स्थगित गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका प्रमुख खिमादेवी लगेवाका अनुसार निर्वाचन मिति सरेका कारण जिल्लामा सञ्चालन भइरहेको मतदाता शिक्षा कार्यक्रम मंगलबार देखि स्थगित गरिएको हो । जिल्लाका एकसय २० मतदान केन्द्रका लागि प्रत्येक केन्द्रमा एकजनाका…