काभ्रे, काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकाको नगर प्रमुखमा नेकपा एमाले का अशोक ब्याञ्जु ९श्रेष्ठ० सात हजार ९८१ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेशप्रसाद हुमागाईंले पाँच हजार ४०८ मत ल्याएका छन् । उपप्रमुखमा एमाले कै विमलाकुमारी चौलागाईं छ हजार ८२३ मत ल्याई विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी निर्मलाकुमारी…