रमेश गिरी । (भक्तपुर), मध्यपुरथिमि नगरपालिकाले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा अर्थात् वृद्धभत्ता घर घरमा पुर्याउने निर्णय गरेको छ । सरकारले व्यवस्था गरेअनुसार बैंकसम्म ज्येष्ठ नागरिक भत्ता लिन आउन नसक्ने र हकवालालाई मञ्जुरी दिँदा हातमा भत्ता नपर्ने पाइएकाले यस्तो निर्णय गरिएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए । सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएका बैंकसँग नगरपालिकाले छलफल गरिसकेको…