३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाम । शुक्रबार देउमाई नगरपालिकाको मङ्गलबारे बजारमा जिल्ला निर्वाचन कार्यालय, इलामको आयोजना तथा देउमाई नगरपालिका कार्यालयको संयोजनमा नमुना मतदान कार्यक्रम सञ्चालन गरियो । नमुना मतदानमा भाग लिएपछि रमा तिम्सिनाले भनिन्– “सिकाए पनि अल्मलिने मतपत्र रहेछ यसपटक । यति लामो मतपत्रमा दर्जनौँ चुनाव चिन्ह देखेर म १० मिनेट अल्मलिएँ,” देउमाई नगरपालिकास्थित धुसेनीकी उनले भनिन्– “यस्तै हो…