श्याम रिमाल । काठमाडौँ, युरोपेली राष्ट्र फ्रान्समा हालै भएको राष्ट्रपति निर्वाचनमा उदारवादी मध्यमार्गी नेता ३९ वर्षीय इम्यानुएल म्याक्रोन विजयी भए । यसअघि पनि बेलायतमा ४३ वर्षीय प्रधानमन्त्री भएका थिए भने त्यत्तिकै हाराहारीका बिल क्लिन्टन र बाराक ओबामा अमेरिकाका राष्ट्रपति भए । अझ अगाडिको कुरा गर्ने हो भने पाकिस्तानमा ३५ वर्षमै बेनजिर भुट्टो प्रधानमन्त्री बनिन् ।…