२८ बैशाख २०८३, सोमबार | Tue May 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेबाट काठमाडाैं महानगरकाे मेयरमा विद्यासुन्दर शाक्य



काठमाडाै । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडाै महानगरपालिकाको मेयरको लागी नेकपा एमालेले नाम टुङगो लगाएको छ।   एमालेले काठमाडाैको मेयरमा विद्यासुन्दर शाक्यलाई चुनावी मैदानमा पठाउने भएको निर्णय गरेको छ।

एमालेको संसदिय दलको कार्यलयमा बसेको बैठकले शाक्यलाई मेयर उठाउने निर्णय गरेको हो । शाक्यलाई मेयरमा उठाउने निर्णय गरे पनि एमालेले अझै उपमेयरमा भने अझै टुंगाे लगाउन सकेको छैन । तर राप्रपालाई उपमेयर दिने सहमती भैसकेको बताइएको छ ।

शाक्य एमालेका जिल्ला सचिव हुन् । शाक्य दुई कार्यकाल महानगरमा वडा सचिव निर्वाचित भएका थिए । शाक्य अहिले उम्मेदवारी दिन सभागृह पुगेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७४, मंगलबार ००:००