काठमाडौँ । नेकपा एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्ने गरी सत्ता, साधन र स्रोतको दुरुपयोग भएको आरोप लगाउको छ । निर्वाचनलाई प्रभावित गर्ने गरि कपिलवस्तुमा बम विस्फोटको घटना भएको एमालेको निष्कर्ष छ । एमालेले विज्ञप्ति जारी गरेर आफ्नो नेता–कार्यकर्तामाथि आक्रमण गर्ने, ज्यान लिने, शान्तिपूर्ण कार्यक्रममा अवरोध सिर्जना गर्ने र सरकारी तहबाट आचारसंहिताको उल्लङ्घन…