मङ्सिर १२, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारद्वारा चालू आर्थिक वर्ष २०७५/७६ मा विनियोजित बजेटमध्ये प्रथम चौमासिक अवधिमा १ दशमलब ६ प्रतिशत खर्च भएको छ । कूल खर्चमध्ये पूँजीगततर्फ २ करोड ९ लाख (० दशमलब १८ प्रतिशत) र चालूतर्फ ३९ करोड ५३ लाख (२ दशमलब ९६ प्रतिशत) रहेको छ । प्रदेश सरकारको चालू आवमा कूल…