पुस २९, बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशलाई स्थापित गर्न प्रदेश सरकारले महत्वपूर्ण र ऐतिहासिक काम गरेको बताएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेशसभाको आजको बैठकलाई विशेष सम्बोधन गर्दै प्रदेशको सम्पूर्ण संरचना शून्यबाट शुरु भएको बताए । प्रदेश सरकार संस्थागत प्रक्रियामा अगाडि बढ्न सफल भएको उनको भनाइ थियो । प्रदेश सरकारले कानूनको…