बाबियाचौर (म्याग्दी) । अन्नपूर्ण गाउँपालिका– ५ शिखको किन्दुस्थित घारखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । कादुरी एग्रीकल्चर एड एसोसियसन, ब्रिटिस गोर्खाज नेपाल परियोजनाको सहयोगमा पुल निर्माण भएको हो । ७७ मिटर लामो सो पुल निर्माण गर्न कादुरीले रु ४७ लाख ४४ हजार ७५६ सहयोग गरेको उपभोक्ता समितिले जनाएको छ । पुल निर्माण भएपछि शिखको किन्दु,…