गोरखाको गण्डकी गाउँपालिकाले दिगो विकासको लागि दिर्घकालिन लक्ष्य निर्धारण गर्ने भएको छ । पर्यावरणीय लोकतन्त्रका लागी दक्षिण एसियाली संवाद (सोडेक) र राष्ट्रिय जनवकालत मञ्च, नेपाल (नफान) ल आयोजना गरेको कार्यक्रममा यस बिषयबारे छलफल भएको छ । गण्डकी गाउँपालिकाको भूम्लिचोकमा योजना निर्माण र दिगो विकास सम्वन्धमा नव निर्वाचित पदाधिकारीहरू,सरकारी कर्मचारी, शिक्षक, दलका प्रतिनिधीहरू बीच छलफल भएको…