६ फागुन, काठमाडौं । मीनभवनको आलोकनगर फोहोरमुक्त टोल घोषणा भएको छ । टोलका महिला जुटेर सफाइ अभियानमा लागेको ४५ हप्तामा णा गरिएको हो । फोहोरमुक्त भएको काठमाडौं महानगरपालिका–३१ मीनभवनस्थित आलोकनगरको ठाउँ–ठाउँमा डोको बाँधेर राखिएको छ । स्थानीयवासीले त्यही डोकामा ल्याएर फोहर हाल्न थालेपछि सो क्षेत्रमा मास्कबिना हिँड्न सकिने देखिएको ‘क्लिन काष्ठमण्डप’का अभियानकर्मी केपी खनालले जानकारी…