जेठ ७, पाल्पा । रम्भा गाउँपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत १ सय ०रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकामाम रु १४ लाख बजेटबाट स्थानीय तहमा युवाले रोजगारी पाउन सफल भएका हुन् । गाउँपालिका अध्यक्ष विष्णु भण्डारीका अनुसार उक्त कार्यक्रमअन्तर्गत हदिखोला रानीबास मोटरबाटो स्तरोन्नतिका लागि ४० युवा, असर्दी रानीबास मोटरबाटोमा ३० युवा र बेलपानी मौलादार मोटरबाटो…