चैत १६, बैतडी । बैतडीका किसान बाली बीमाबारे अझै अनभिज्ञ छन् । सरकारले विसं २०६९ माघमा किसानलाई लक्षित गरेर बालीबीमा कार्यक्रम ल्याए पनि यसका बारेमा किसानले नबुझ्दा उनीहरुले बाली बीमा गरेका छैनन् । व्यावसायिकरूपमा कृषिमा लागेका किसानलाई ७५ प्रतिशत अनुदानमा बाली बिमा गर्ने सरकारको नीति भए पनि जिल्लामा अहिलेसम्म किसानको आकर्षण बढ्न नसकेको हो ।…