१५ मंसिर २०८२, आइतबार | Sun Nov 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ३ को बजेट असार १ गते प्रस्तुत हुने




जेठ ३०, हेटौँडा । प्रदेश नं ३ सरकारले आर्थिक वर्ष ९२०७६÷०७७० बजेट असार १ गते प्रदेशसभाको बैठकमा प्रस्तुत गर्ने भएको छ । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलको निजी सचिवालयले सो कुरा जनाएको हो ।

सरकारले भौतिक पूर्वाधारसहित राष्ट्रिय गौरवको आयोजना, गरीबी निवारण गर्ने आयमूलक कार्यक्रम, पर्यटन क्षेत्रको विकास, जैविक विविधता, वातावरण सुधार तथा हेटौँडा कुलेखानी जोड्ने सुरुङ्मार्गलगायत पूर्वाधार निर्माणलाई बजेटमा विशेष प्राथमिकता दिइएको मन्त्री ढुङ्गेलले जानकारी दिए ।

प्रदेशसभाको बैठक जेठ ३१ गते

प्रदेश नं ३ प्रदेशसभा सचिवालयले प्रदेशसभाको चौथो अधिवेशन जेठ ३१ गते अपराह्न २ बजे बस्ने जनाएको छ । रासस

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहिबार ००:००