२८ असोज इलाम । चुलाचुली गाउँपालिकाले चालू आर्थिक बर्षको बजेटका लागी २३ करोड ५३ लाख रुपैयाँ विनियोजन गरेको छ । पूँजीगततर्फ १२ करोड ६६ लाख रुपैयाँ, चालूतर्फ ३ करोड ४० लाख रुपैयाँ र विषयगत तथा अनुदानतर्फ ७ करोड ४६ लाख रुपैयाँ छुट्टयाइएको छ । १ नं. वडामा निर्माण हुने बहुभाषिक पाठशालालाई मुख्य प्राथमिकतामा राखिएको…