साउन ११, डडेल्धुरा । गन्यापधुरा गउँपालिकाको गत आर्थिक वर्षमा करिव ३३ लाख रकम फ्रिज भएको छ । जनप्रतिनिधि निर्वाचित भएको वर्ष दिनको समीक्षा कार्यक्रममा उक्त गाउँपालिकाको आव २०७४/०७५ को कूल बजेटमध्ये ३२ लाख ८९ हजार ८३५ रकम खर्च हुन नसकेको हो । गत आवको कूल बजेट १३ करोड ७७ लाख १३ हजार ३५८ रकममध्ये…