लहान, १३ भदौ । तेस्रो चरणअन्तर्गत हुने स्थानीय तह निर्वाचनका लागि सिरहामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यही असोज २ गते हुने निर्वाचन प्रयोजनका लागि आठ नगरपालिका र जिल्ला निर्वाचन कार्यालयका प्रमुख इन्द्रा यादवका अनुसार नौ गाउँपालिकामै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सिरहामा मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेत, लहानमा गोकुल खड्का,…