स्थानीय खबर संवाददाता काठमाडौं, २६ भदौ २० वटा गाउँपालिका र नगरपालिकाले आफ्नो नाम र केन्द्र परिर्वतन गर्न सरकारलाई सिफारिस गरेका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार नुवाकोटको मेघाङ, मनाङकाे नशाेङ, मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र र दालोमे गाउँपालिकाले अाफ्नाे नाम परिवर्तन गर्न सिफारिस गरेका छन् । यसैगरि सुनसरीको चक्रघट्टी नगरपालिकाले पनि नाम परिर्वतन गर्न सिफारिस गरेका…