७ मंसिर, पथरी– मोरङ । सडक विस्तारको क्रममा भत्किएर अलपत्र अवस्थामा रहेका विराटनगर महानगर क्षेत्रका खाल्डाखुल्डी सडक आउँदो सातादेखि निर्माण हुने भएका छन् । एशियाली विकास बैंक एडिवीको सहयोगमा निर्माण भइरहेको ढल, नाला र ग्राभेल सडकमा कालोपत्रे हुने भएपछि नगरवासीले खेप्दै आएको धुलो र दूषित प्रदूषणबाट मुक्ति पाउने छन् । खाल्डाखुल्डी सडकका कारण आवागमनमा समस्या…