१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं । आईटिम फाउन्डेसनले हिमालय बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई सहयोग गरेको छ । फाउन्डेसनले बृद्धबृद्धालाई न्यानो कपडा बितरण गर्नुका साथै भोजन पनि गराएका छन् । संविधान सभाका पूर्वसदस्य तीर्थ लामाको प्रमुख आतिथ्यमा ४१ बृद्धबृद्धालाई भोजन तथा कपडा बितरण गरिएको हो । फाउन्डेसनका अध्यक्ष दावाफेञ्चु लामाको उपस्थितिमा न्यानो ज्याकेट, साबुन, फलफूल बितरण तथा भोजन गराएको थियो ।…