काठमाडौं । मुलुक संघीयतामा गए पछि नीतिगत अन्योलताका कारण साविकको जिविसमा कार्यरत कार्मचारीहरूको निवृत्तिभरण करिब एक बर्षदेखि रोकिएको छ । गत बर्षको पुसदेखि निवृत्तिभरण रोकिँदा ७० भन्दा बढी कर्मचारीको निवृत्तिभरण रोकिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । अवकाश प्राप्त प्रतिकर्मचारी औषतमा ५० लाख रुपैयाँको दरले निवृत्तिभरण दिनु पर्ने हुँदा ३५ करोडभन्दा बढी…