लमजुङ । लमजुङमा सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता निकासा नहुँदा समस्या भएको छ । आर्थिक बर्ष ०७३/७४ अन्तिम चौमासिक भत्ता जिल्ला समन्वय समितिबाट निकासा नहुँदा समस्या भएको हो । सामाजिक भत्ताअन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका र दलित बालबालिकालाई प्रदान गरिने सो भत्ता जिल्ला समन्वय समितिबाट अझैसम्म निकासा भएको छैन । जेठ १५…