१७ कार्तिक २०८३, सोमबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगरपालिकाको पहिलो निर्णय: नेपाल भाषालाई सरकारी कामकाजको भाषा बनाइने

लेखक स्थानीय खबर १७ जेष्ठ २०७४, बुधबार १ मिनेट पढाइ

काठमाडौ । काठमाडौ महानगरपालिकाले नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउने भएकाे छ । महानगरपालिकाको पहिलो बोर्ड बैठकले  रन्जना लिपीलाई  पनि सरकारी कामकाजीको लिपीको रुपमा प्रयोग गर्ने घोषणा गरेको हाेे ।

बुधबार बसेको बैठकले काठमाडौ महानगरपालिकाका ७५ बर्षका महिला र ८० बर्ष पुगेका पुरुषलाई बार्षिक रुपमा १२ हजार भत्ता दिने निर्णय समेत गरेको छ । यस्तै उनिहरुको स्वास्थ्य उपचार घरमा नै प्रबन्ध गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।