१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगरपालिकाको पहिलो निर्णय: नेपाल भाषालाई सरकारी कामकाजको भाषा बनाइने



काठमाडौ । काठमाडौ महानगरपालिकाले नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउने भएकाे छ । महानगरपालिकाको पहिलो बोर्ड बैठकले  रन्जना लिपीलाई  पनि सरकारी कामकाजीको लिपीको रुपमा प्रयोग गर्ने घोषणा गरेको हाेे ।

बुधबार बसेको बैठकले काठमाडौ महानगरपालिकाका ७५ बर्षका महिला र ८० बर्ष पुगेका पुरुषलाई बार्षिक रुपमा १२ हजार भत्ता दिने निर्णय समेत गरेको छ । यस्तै उनिहरुको स्वास्थ्य उपचार घरमा नै प्रबन्ध गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७४, बुधबार ००:००