रामपुर— पाल्पा, २६ भदौ । रामपुर नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ को बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख रमणबहादुर थापाले कूल ४९ करोड ६६ लाख ७१ हजार बजेट सार्वजनिक गरेका हुन् । नगर प्रमुख थापाले भवन निर्माणमा दुई करोड, फर्निचर खरिदतर्फ ३५ लाख, मेसिनरी उपकरणतर्फ एक करोड र नगरस्तरीय योजना तथा कार्यक्रमका लागि सात करोड ६२…