७ असार, भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको मनोहरा पुलदेखि साँगासम्मको सडकमा दुर्घटना बढेपछि टाइम कार्ड लागू गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले दुर्घटना न्यूनीकरण गर्न सार्वजनिक तथा मालबाहक सवारीसाधनमा मंगलबारदेखि टाइम कार्ड लागू गरेको छ । प्रहरीले मनोहरा पुलदेखि साँगासम्म सात स्थानमा प्रहरीको समूह नै परिचालन गरी सवारीसाधनको गति नाप्ने, पैदलयात्रुलाई जेब्रा क्रसिङबाट…