वासुदेव पौडेल ४ असार, रसुवागढी । नेपाल र चीनको सीमा नाका रसुवागढीलाई लक्षित गरी सडकको स्तरोन्नति कार्य अघि बढाइएको छ । नेपाली सेनाले मैलुङदेखि स्याफ्रुबेँशी सम्मको १७ किलोमिटर सडक निर्माण गरिसकेको छ । २०७२ वैशाखबाट ट्रयाक खोल्ने काम शुरु गरेको सेनाले उक्त सडकखण्डको भौगोलिक अवस्था अनुसार ९ देखि ११ मिटरसम्म विस्तार गरेको छ ।…