स्थानीय तह, संघ, प्रदेश र विचारका समाचार खोज्नुहोस्
कुल २४४५ समाचार
२१ कात्तिक, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले महेन्द्रको राष्ट्रवाद र बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई पार्टीले अवलम्बन गर्ने बताएका छन् । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोजना गरिएको घोषणापत्र सार्वजनिक कार्यक्रममा उनले मुलुकको राष्ट्रिय अखण्डता, सार्वभौमिकता, सुरक्षा, एकताको संरक्षणका लागि दुवै नेताका आदर्श उपयुक्त रहेको बताए । ऊर्जा…