२८ कात्तिक, बुटवल । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संयुक्त लोकतान्त्रिक गठबन्धन बनाएका नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले रुपन्देहीमा पनि संयुक्त चुनावी मोर्चा बनाएका छन् । निर्वाचनको तयारीका लागि यी दुवै पार्टीले निर्वाचन परिचालन कमिटी निर्माण गर्ने र संयुक्त निर्वाचन अभियान सञ्चालन गरेका छन् । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले रुपन्देहीमा…