म्याग्दी, १६ कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि म्याग्दीका राजनीतिक दल आफ्ना उम्मेदवारलाई भोट माग्न जनताको घरदैलोमा पुग्न थालेका छन् । आफ्नो चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा पुगेका उम्मेदवारहरुले जिल्लाको विकास निर्माण र समृद्धिका लागि आफ्नो कार्यकालमा गर्ने योजना जनतामाझ राखिरहेका छन् । जिल्लामा तालमेल गरेर चुनावी प्रतिस्पर्धामा…