२४ कात्तिक, पोखरा । गृह मन्त्रालयले आयोजना गरेको निर्वाचन सम्बन्धी सुरक्षा गोष्ठी शुरु भएको छ । गोष्ठीमा प्रदेश नं ४ र ५ अन्तर्गतका जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहित १६० जनाको सहभागिता रहेको छ । गोष्ठीमा सुरक्षा निकायका प्रमुखले जिल्लाको सुरक्षा स्थिति मजवुत रहेकोले दुवैचरणमा…