मंसिर २, भद्रपुर । झापाका कानुन व्यवसायीहरूले संविधानको सीमा र मर्यादाभित्र बसेर चुनावी प्रचार प्रसार गर्नुपर्नेमा जोड दिएका छन् । प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनले चन्द्रगढीमा आयोजना गरेको कार्यक्रममा अधिकांश कानून व्यवसायीले संविधानको मर्म र भावना अनुरुप मर्यादाभित्र बसेर चुनावी प्रचारप्रसार गर्न लोकतान्त्रिक गठबन्धनलाई आग्रह गरेका छन् । । झापाका वरिष्ठ अधिवक्ता दामोदर…