३ कात्तिक कञ्चनपुर । राष्ट्रिय जनमोर्चा कञ्चनपुरले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गरी केन्द्रमा सिफारिस गरेको छ । प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन क्षेत्र नं १ बाट लोकेन्द्र लम्साल, २ बाट राम कार्की र ३ बाट लालबहादुर कुँवरलाई सिफारिस गरेको छ । प्रतिनिधिसभाको निर्वाचनको समानुपातिकतर्फ देवकी पन्त, राजाराम चौधरी र गोविन्द विकलाई सिफारिस…