असोज १८, बुटवल । भैरहवा–लुम्विनी सडकखण्डका पक्की पुल चौडा गर्ने काम समयमै नसकिँदा बुद्ध जन्मस्थल आउने पर्यटकलाई सास्ती भएको छ । गौतमबुद्ध विमानस्थलदेखि लुम्विनीसम्मको २२ किलोमिटर सडक खण्डका पुल साँघुरा हुँदा ट्राफिक जाम हुने गरेकाले पर्यटकले सास्ती खेप्नुपरेको हो । उक्त सडकमा आवागमन सहज बनाउन डिभिजन सडक कार्यालयले पाँच पक्की पुललाई चौडा गर्न विसं…