असोज १३ पर्वत । कालीगण्डकी नदीमा आएको बाढीले कटान गरेपछि अवरुद्ध बनेको बेनी–बगरफाँट–बाँसखर्क सडक१५ दिनपछि खुलेको छ । गत भदौ २७ गते राति आएको बाढीका कारण अवरुद्ध बनेको सडक शुक्रबारदेखि खुलेको हो । उत्तरी पर्वतको जलजला गाउँपालिका १, २, ३ र ५ लाई जोड्ने वारीबेनी–बगरफाँट–बाँसखर्क सडक अस्थायी रूपमा सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । जलजला…