सीताराम अधिकारी ४ माघ, मलेखु– धादिङ । जिल्लाको गौरब योजनामध्ये धादिङवेंसी–तिप्लिङ सडक सर्वे गरिएको स्थानभन्दा बाहिर लान माग गरिएपछि सो सडकको निर्माण कार्य अहिले रोकिएको छ । धादिङवेसीदेखि डुण्डुरेसम्मको सडक खनिएको र डुण्डुरेदेखि तिप्लिङसम्म सडकको नयाँ ट्रयाक खोल्ने काम भइरहेको भएपनि झर्लाङ पुगेपछि स्थानीयले बाधा पु¥याएका कारण काम रोकिएको ठेकेदारले जनाएको छ । “गाउँका केही…