रमेश लम्साल/हरि लामिछाने ३० पुस, काठमाडौं । पूर्वाधार विकासका आयोजना तयार पार्दा दीर्घकालीन आवश्यकता र परिपूर्तिको सामञ्जस्यतामा ध्यान पु¥याउन नसक्दा राजधानीका सर्वसाधारणलाई ज्यान जोगाउन मुश्किल पर्ने गरेको छ । सडकमा बाटो काट्दा होस् वा पुल तर्दा नै किन नहोस् सर्वसाधारणले ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता छ । सडक फराकिलो भए पनि पैदलमार्ग छैन ।…