२२ वैशाख, कञ्चनपुर । भीमदत्त नगरपालिका ९ मटेनास्थित चुरे क्षेत्रमा पर्ने ताराकोटमा ५ तले भ्यू–टावर निर्माण हुने भएको छ । चालु आर्थिक वर्षमै भ्यू–टावर निर्माण गर्ने योजनाकासाथ नगरपालिकाले परामर्शदाता नियुक्त गरी यसको सम्भाव्यता अध्ययन गराएको थियो । उक्त अध्ययन प्रतिवेदन कार्यालयलाई बुझाइसकेको नगरपालिकाका इञ्जिनियर हिमालय सिंह ऐरले बताए । ५ तले भ्यू–टावर निर्माणका लागि १…